धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गोरखाको धार्चे गाउँपालिकामा माओवादी केन्द्र विजयी बनेको छ । अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ विजयी भएका हुन् । अध्यक्ष गुरुङले ३७ सय ७१ मत ल्याए…