धनकुटाको पाख्रिबास नगरपालिका प्रमुखमा गठबन्धनका गुरुङ विजयी

धनकुटाको पाख्रिबास नगरपालिका प्रमुखमा गठबन्धनका गुरुङ विजयी

धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाअनुसार पाँच हजार चार सय ९८ मतसहित …