बैतडीको पञ्चेश्वरमा एमाले उम्मेदवार विजयी

बैतडीको पञ्चेश्वरमा एमाले उम्मेदवार विजयी

बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा विना भट्ट विजयी भएका छन् । अध्यक्षका उम्मेदवार चन्दले एक हजार ७७ मत र उपाध्यक्ष भट्टले त…