गोरखाको आरुघाट गाउँपालिकामा कांग्रेस विजयी

गोरखाको आरुघाट गाउँपालिकामा कांग्रेस विजयी

गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी भएका हुन् । …