खसेको भन्दा बढी मतपत्र देखिएपछि गौरीगञ्जमा गणना प्रभावित

खसेको भन्दा बढी मतपत्र देखिएपछि गौरीगञ्जमा गणना प्रभावित

गौरीगञ्ज गाउँपालिकामा मत गणना प्रभावित भएको छ । वडानम्बर १ को मत परिणाममा चित्त नबुझाएर मुख्य दल गणनाबाट बाहिरिएपछि गणना प्रभावित भएको हो । वडानम्बर १ मा…