नेपाल ट्रस्टको जग्गा लिज अनियमिततामा पूर्वसचिव, सहसचिव, थामसेर्कु ट्रेकिङ र कम्पनीका अध्यक्षविरुद्ध मुद्दा दायर : सवा पाँच अर्ब बिगो दाबी, पाँच वर्ष कैद पनि माग
नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिजमा लगाउँदा भएको अनियमिततामा ट्रस्टका पूर्वसचिव अर्जुन कार्की र पूर्वसहसचिव लेखबहादुर कार्की तथा यती समूहको थामसेर्कु ट्रेकि…
नेपाल ट्रस्टको जग्गा हिनामिनामा राजनीतिक ‘कनेक्सन’- यतीलाई दरबारमार्गमा जग्गा, ओलीका पिएलाई बालकोटमा घर
सकभर आजै मुद्दा दर्ताको तयारी ०७३ मा केपी ओली प्रधानमन्त्री हुँदा दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यती समूहलाई लिजमा दिने प्रक्रिया थालियो, १ साउन ०७५ …
नेपाल ट्रस्टको दरबारमार्गको जग्गा लिजमा लिँदा यती समूहको शृंखलाबद्ध बदमासी : सडक विभागको तीन आना तीन पैसा जग्गा पनि हत्यायो, संगठित अपराधमा अनुसन्धान
नेपाल ट्रस्टको कित्ता नम्बर ४६०५ को एक रोपनी १४ आना जग्गा लिजमा लगाउने सूचना प्रकाशन, तर ‘सेटिङ’मा सडक विभागको कित्ता नम्बर ४६०६ को तीन आना तीन पैसा जग्गा …
नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : तत्कालीन सचिव कार्की पनि पक्राउ
नेपाल ट्रस्टको एक रोपनी १४ आना जग्गा लिज लेनदेनमा भएको भ्रष्टाचार अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको…
नेपाल ट्रस्टको जग्गा यती समूहलाई लिजमा लगाउँदा पाँच अर्ब घोटाला : महालेखाले निर्देशन दिएको सात वर्षपछि सिआइबी सक्रिय
ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ
एक कर्मचारीलाई एक कार्यालय सहयोगी
सचिवको नेतृत्वमा ६८ जना कार्यरत नेपाल ट्रस्टको कार्यालयमा आधा कर्मचारी कार्यालय सहयोगी, प्रधानमन्त्री संरक्षक रहेको र धेरै कर्मचारी भएको कार्यालय ‘कामविहीन’ …
नेपाल ट्रस्टको मुद्दती खातामा दुई अर्ब : तर, खर्च गर्ने कार्यविधि नहुँदा उपयोगविहीन
ट्रस्ट ऐनले प्रधानमन्त्रीलाई संरक्षक तोकेको छ, उनैले तोकेका मन्त्री बोर्ड अध्यक्ष हुन्छन्, बोर्डले कोषको रकम लगानीका लागि कार्यविधि जारी गर्न सक्छ, तर १६ वर्षदेखि कार्य…
नेपाल ट्रस्टले नियुक्त गरेका मध्यस्थद्वारा यती समूहको पक्षमा निर्णय
दरबारमार्गको भवनमा सम्झौताभन्दा डेढ तला धेरै बनाएर व्यावसायिक प्रयोजनमा लगाइरहेको यती समूहको थामसेर्कुको पक्षमा भएको निर्णयले नेपाल ट्रस्टलाई करिब ४० करोड नोक्स…
छाउनीको १५ रोपनी जग्गा प्रेरणालाई अझै एक वर्ष निःशुल्क प्रयोग गर्न दिने तयारी
पूर्वराजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो दिएको घरजग्गा नेपाल ट्रस्टको हुने ०७६ माघमै सर्वोच्चको अन्तिम फैसला, तर ‘अन्तिमपटक’ भन्दै पटक–पटक निर्णय गरेर प्रेरणालाई नै निःशुल्क भोगचलन गर्न दिइँदै
यतीलाई कौडीको भाउमा लिजमा दिइएको नेपाल ट्रस्टको जग्गाबारे महालेखाका प्रश्नैप्रश्न
महालेखा भन्यो– गोकर्णको २७ सय ९२ रोपनी जग्गाको विनाप्रतिस्पर्धा लिज अवधि बढाइएको औचित्यपूर्ण देखिएन, दरबारमार्गमा तीन तलाको भवन बनाउने सम्झौता गरेर चार तला बना…
काठमाडौं प्लाजामा नेपाल ट्रस्टले ताल्चा लगाउने
महानगरलाई भाडामा दिइएको भवनमा अझै ४० फर्म सञ्चालनमा
नेपाल ट्रस्टसँग एक अर्ब नगद, खर्बौँको अचल सम्पत्ति : मुख्य उद्देश्य रहेको शिक्षा र स्वास्थ्यमा लगानी शून्य
राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति संरक्षण गरी शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उद्देश्यले ०६४ मा स्थापना गरिएको नेपाल ट्रस्टमा खर्बौँको चलअचल सम्पत्त…
सम्झौताअनुसार नै काम गर्न थामसेर्कुलाई नेपाल ट्रस्टले सचेत गरायो
ताहाचलस्थित ट्रस्टको चार रोपनी चार आना जग्गा ३० वर्षका लागि लिजमा लिए पनि तीन वर्षसम्म भवन निर्माणको काम नै सुरु भएन सम्झौताविपरीत काम गर्न लागेपछि नेपाल ट्र…
नेपाल ट्रस्टको जग्गामा चलखेल : ताहाचलमा नक्सापासमा रोक, दरबारमार्गको जग्गामा नयाँ भाडा तय गरिने
सम्झौताविपरीत काम गर्ने कम्पनीमाथि नेपाल ट्रस्टको कार्यालयले कारबाही प्रक्रिया सुरु गरेको छ । दरबारमार्गमा सम्झौताभन्दा एक तला बढी बनाएकोमा त्यसको थप भाडा तय गर्न…
काठमाडौं प्लाजा विनाभाडा व्यापारीको कब्जामा, सात महिनामा चार करोड गुम्यो
नेपाल ट्रस्टको कमलादीस्थित काठमाडौं प्लाजा पनि सात महिनादेखि व्यापारीको कब्जामा छ । ट्रस्टले न भाडा पाएको छ न भवन खाली गराउन पहल गरेको छ । यसबाट ट्रस्टलाई सात …
नेपाल ट्रस्टको सम्पत्ति लथालिंग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज
दरबारमार्गमा सम्झौताभन्दा बढी तला थपेर भाडामा लगाउँदै यती समूह, काठमाडौं प्लाजा विनाभाडा व्यापारीको कब्जामा सात महिनामा चार करोड गुम्यो
नेपाल ट्रस्टमा अखिल नेता नियुक्त, यती समूहका सापकोटाको राजीनामा
राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति राष्ट्रहितमा प्रयोग गर्न गठन भएको नेपाल ट्रस्टको सञ्चालक सदस्यमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता …
घरजग्गा खाली गर्न पूर्वअधिराजकुमारी प्रेरणालाई २१ दिनको ताकेता
ताहाचलस्थित १५ रोपनी एक आना जग्गा र त्यहाँ निर्माण भएको घर खाली गर्न नेपाल ट्रस्टको कार्यालयले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई २१ दिनको समय दिएको छ …