सेतीको खोँचमा खसेका विशाल थापाको घाइते अवस्थामा उद्धार

सेतीको खोँचमा खसेका विशाल थापाको घाइते अवस्थामा उद्धार

पोखरा महानगरपालिका- ७ को घारिपाटनस्थित सेती नदीको खोँचमा खसेका एक युवकलाई प्रहरीले उद्धार गरेको छ । प्युठानको गौमुखी गाउँपालिका घर भई हाल पोखरा- १५ नयाँग…