कांग्रेसको प्रदेश डेस्क स्थापना, सात सहमहामन्त्रीलाई संयोजकको जिम्मेवारी

कांग्रेसको प्रदेश डेस्क स्थापना, सात सहमहामन्त्रीलाई संयोजकको जिम्मेवारी

कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना गरेका छन् …