घोषणापत्र तयारीका लागि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै

घोषणापत्र तयारीका लागि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै

स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्न लागेको छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय स…