म्यानको अध्यक्षमा उपेन्द्र पौडेल

म्यानको अध्यक्षमा उपेन्द्र पौडेल

नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमण नेपाल कार्यसमिति सदस्यमै पराजित भएपछि पौडेल अध्यक्षमा चुनिएका हुन् …