२०औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सम्पन्न

२०औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सम्पन्न

सेनाका सागर जलारीले पोखरामा सम्पन्न ‘२०औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप २०२२’ अन्तर्गत एक्युरेसी सोलो ओभरअलको उपाधि चुम्न सफल भएका छन्…