कस्मिर मुद्दा : बदला होइन, मेलमिलाप

कस्मिर मुद्दा : बदला होइन, मेलमिलाप

कस्मिरी पण्डितले घर गुमाएका छन् भने कस्मिरी मुसलमान आफ्नै घरमा जेलमा झैँ कैद छन् । तीन दशकदेखिको सशस्त्र द्वन्द्वले निम्त्याएको कस्मिरी समाजको चित्र यही हो ।