कांग्रेस लुम्बिनी प्रदेश सभापति भन्छन्– गठबन्धन गरे कांग्रेसको हालत ‘कांग्रेस आई’को जस्तो हुनेछ
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर जाँदा कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तो हुने बताएका छन् । श…