एमसिसीबारे शंका निवारण गर्न कांग्रेसले चुनावी अभियानसँगै सुरु गर्यो पुस्तिका वितरण (पूर्णपाठसहित)
एमसिसी सम्झौताको बारेका भ्रम र यथार्थलाई प्रस्टाउन नेपाली कांग्रेसले ‘एमसिसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ पुस्तिका वितरण थालेको छ। क…