ग्लोबल आइएमईको क्युआर कोडबाट ग्यास खरिद गर्न मिल्ने

ग्लोबल आइएमईको क्युआर कोडबाट ग्यास खरिद गर्न मिल्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्यास विक्रेता तथा उपभोक्ताले क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सम्झौता गरेको छ । बैंकले ग्यास विक्रेता महासंघसँग ग्यास खरिद तथा ब…