सार्कस्तरीय खेलमा भाग लिने खेलाडीलाई जुम्लाबाट बिदाइ

सार्कस्तरीय खेलमा भाग लिने खेलाडीलाई जुम्लाबाट बिदाइ

भारतको नागाल्यान्डमा हुने क्रसकन्ट्री खेलमा भाग लिने जुम्लाका चार खेलाडीलाई बिदाइ गरिएको छ। आगामी मार्च २७ देखि हुने सार्कस्तरीय क्रसकन्ट्री प्रतियोगिताका लागि छन…