गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ  यान्छीले शिष्टाचार भेटघाट गरेकी छिन् । शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीच…