होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापताकासहितको तीनखण्डे चीर

होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापताकासहितको तीनखण्डे चीर

वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। बिहीबार बिहान ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली औपचारिक रूपमा सुरु भएक…