दुईपटक भत्किएको झेँदी पुल डिजाइन परिवर्तन गरेर बन्दै
दुईपटक ढलान गरेपछि भत्किएको झेँदी पुल तेस्रोपटक निर्माण भइरहेको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेँदी पुलको डिजाइन …
बडिगाड खोलाको झेँदी पुल तेस्रोपटक बनाइँदै
अब डिजाइन नै परिवर्तन गरेर पुल निर्माण हुने