गुल्मीकाे बडिगाड खोलाले बगाउँदा १६ वर्षीय युवा बेपत्ता

गुल्मीकाे बडिगाड खोलाले बगाउँदा १६ वर्षीय युवा बेपत्ता

गुल्मीको चन्द्रकोट गाउँपालिका- ८ मजुवाका १६ वर्षीय असिम कुमाल माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । आइतबार बिहान स्थानीय बडिगाड खोलामा जालले माछा…