महिलाविरोधी ‘वेलनेस’ उद्योग

महिलाविरोधी ‘वेलनेस’ उद्योग

वास्तवमा ‘वेलनेस’ सक्षमतावादी, नश्लभेदी, लिंगभेदी, आयुभेदी र वर्गभेदी अवधारणा हो । यसले एक आदर्श महिलाको कल्पना गर्छ, जहाँ महिला युवा, पातलो, गोरो, मध्यमवर्गीय एवं शारीरिक रूपमा सक्षम हुन्छिन् ।