पुटिनको युद्धविरुद्ध रुसी नारीवादी आह्वान

पुटिनको युद्धविरुद्ध रुसी नारीवादी आह्वान

युद्ध भनेको हिंसा, गरिबी, बलात् विस्थापन, छिन्नभिन्न जीवन, असुरक्षा र अन्धकार भविष्य हो । यसकारण नारीवादी आन्दोलनका मूल्य–मान्यता र लक्ष्यसँग युद्धले कुनै पनि कोणबाट मेल खाँदैन ।