ड्यामका नाममा जग्गा हडप्न थालेपछि निर्माण ठप्प

ड्यामका नाममा जग्गा हडप्न थालेपछि निर्माण ठप्प

दाङको शान्तिनगर गाउँपालिका–३ स्थित भित्री खोलामा सुरु भएको ड्याम निर्माणको काम रोकिएको छ । शिवबहादुर घर्तीको पुर्जा भएको जग्गामा ड्याम निर्माण हुन लागे प…