विराटनगरमा शनिबारदेखि नाटक महोत्सव, कोशीका पाँच नाटक देखाइने

विराटनगरमा शनिबारदेखि नाटक महोत्सव, कोशीका पाँच नाटक देखाइने

विराटनगरमा शनिबारदेखि असार ५ गतेसम्म नाटक महोत्सव आयोजना हुँदैछ। हाटखोलास्थित नाटकघरमा हुने महोत्सवमा कोशी प्रदेशका विभिन्न ६ समूहले नाटक मञ्चन गर्नेछन्। उद्घा…