सेयर बजारमा ठूलो समूह बन्दै जलविद्युुत्, तीन वर्षमा एक खर्बबाट चार खर्ब पुग्यो बजार पुँजीकरण

सेयर बजारमा ठूलो समूह बन्दै जलविद्युुत्, तीन वर्षमा एक खर्बबाट चार खर्ब पुग्यो बजार पुँजीकरण

बजार पुँजीकरणका आधारमा तीन वर्षयता सेयर बजारमा जलविद्युुत् समूूहको हिस्सा उच्चदरमा बढेको छ । सूचीकृत समूूहहरूमध्ये जलविद्युत् समूह तेस्रो ठूलो समूह बनेको छ । …