पढ्न र लेख्न जान्ने भएपछि किंगरियन समुदायका महिला हर्षित

पढ्न र लेख्न जान्ने भएपछि किंगरियन समुदायका महिला हर्षित

नेपालगन्ज उपमहानगरपालिका– २२, किंगरियनपुर्वाकी २२ वर्षीया कुस्नुमा किंगरियाको काखमा सात महिनाको छोरो छ । घरधन्धा, छोराको लालनपालनमा व्यस्त रहने उनी फु…