आलम हत्याकाण्डका मुख्य योजनाकार कुशवाह रिहा

आलम हत्याकाण्डका मुख्य योजनाकार कुशवाह रिहा

बाराको परवानीपुर गाउँपालिका– ३ निवासी मुस्लिम इत्तेहाद संगठनका तत्कालीन अध्यक्ष महमुद आलम हत्याकाण्डका मुख्य योजनाकार रामचन्द्र कुशवाह प्यासी रिहा भएका छन्…

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्। संविधान दिवस २०७९ …

संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधानकाे प्रति जलाएको छ। संघीय गणतान्त्रिक, धर्मनिरपेक्ष कालो संविधान भन्दै मोर्चाले माइतीघर मण्डलामा संविधानकाे प्रति जलाएक…

वृक्षारोपण गरेर प्रदेश १ सरकारले मनायो संविधान दिवस

वृक्षारोपण गरेर प्रदेश १ सरकारले मनायो संविधान दिवस

प्रदेश १ सरकारले सडकछेउमा वृक्षारोपण गरेर संविधान दिवस मनाएको छ। संविधान दिवसका अवसरमा सोमबार बिहान प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगर रो…

संविधान, सोच र संघर्ष

संविधान, सोच र संघर्ष

घटना १ म कलेज पढ्दाताका भारतमा आयोजित एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा जाने मौका जुरेको थियो। जुन सम्मेलनको उद्घाटन समारोहमा हामी नेपालबाट गएकाे टोलीले मञ्चमा …

आठौँ संविधान दिवसमा आयोजित विशेष समारोह (फोटोफिचर)

आठौँ संविधान दिवसमा आयोजित विशेष समारोह (फोटोफिचर)

आज आठौँ संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ। संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या…

संविधान दिवसमा केपी ओलीको नेतृत्वमा एमालेले जनपदयात्रा गर्ने

संविधान दिवसमा केपी ओलीको नेतृत्वमा एमालेले जनपदयात्रा गर्ने

नेकपा एमालेले आठौँ संविधान दिवसका अवसरमा पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा जनपदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ। संविधान दिवसलाई राष्ट्रिय दिवसका रू…

जुम्लामा नगरपालिकाले नउठाएको फोहोर उठाएर मनाइयो संविधान दिवस

जुम्लामा नगरपालिकाले नउठाएको फोहोर उठाएर मनाइयो संविधान दिवस

जुम्लामा नगरपालिकाले लामो समयसम्म नउठाएको फोहोर उठाएर संविधान दिवस मनाइएको छ। चन्दननाथ नगरपालिकाको बजार क्षेत्रमा सरसफाइ गरी संविधान दिवस मनाइएको हो।…

संविधान जारी भएसँगै राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भयो : अध्यक्ष ओली

संविधान जारी भएसँगै राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भयो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन्। संविधान दिवसका अवसरमा सम्ब…

संविधान परिवर्तन वा पुनर्लेखनको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छुट कसैलाई छैन : विवेकशील साझा

संविधान परिवर्तन वा पुनर्लेखनको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छुट कसैलाई छैन : विवेकशील साझा

विवेकशील साझा पार्टीले संविधान परिवर्तन वा पुनर्लेखनको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छुट कसैलाई नभएको जनाएको छ। पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले स…

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

आज सातौँ संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइँदै छ। संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको …

संविधानको सफल कार्यान्वयनबाट मुलुकमा समृद्धि ल्याउने लक्ष्यमा छौँ : प्रधानमन्त्री देउवा

संविधानको सफल कार्यान्वयनबाट मुलुकमा समृद्धि ल्याउने लक्ष्यमा छौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने लक्ष्यअनुसार सरकार अगाडि बढिरहेको बताएका छन्…

संविधान दिवस : सर्वस्वीकार्यता कहिले ?

संविधान दिवस : सर्वस्वीकार्यता कहिले ?

आज नेपालको संविधान जारी भएको दिन । ‘नेपालको संविधान, २०७२’ ६ वर्षको आयु पूरा गरी सातौँ वर्षमा लागेको छ । सात दशकमा नेपालको यो सातौँ सं…

आज संविधान दिवस : एक सय १० चिकित्सक र स्वास्थ्यकर्मीलाई विभूषण

आज संविधान दिवस : एक सय १० चिकित्सक र स्वास्थ्यकर्मीलाई विभूषण

 संविधान दिवसका अवसरमा यसपटक सरकारले कोभिड– १९ नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई विभूषण वितरणमा प्राथमिकतामा राखेको छ । चिकित्सक र…

संविधान दिवसमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

संविधान दिवसमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नाै सय तीनजनालाई विभिन्न विभूषण, अलंकार  र पदक प्रदान गरेकी छिन् । नेपालको संविधानको धारा २७७ को …

कर्मचारीलाई प्रधानमन्त्री ओलीको प्रश्न : तीव्र विकासको बाहक बन्न कुन तत्वले अवरोध खडा गर्‍यो ?

कर्मचारीलाई प्रधानमन्त्री ओलीको प्रश्न : तीव्र विकासको बाहक बन्न कुन तत्वले अवरोध खडा गर्‍यो ?

प्रधानमन्त्री केपी ओलीले कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनले जनताको तीव्र विकासको चाहनाअनुसार कर्मचारीतन्त्र अझै सहयोगी बन्न नसकेको प्रधानमन्…

महामारीमा पनि १० करोडको तक्मा

महामारीमा पनि १० करोडको तक्मा

यता संविधान दिवसको उत्सव मनाउन आएका भिआइपीलाई डिस्टर्ब हुन्छ भन्दै खुलामञ्चबाट स्वयंसेवीसहित भोका नागरिक धपाइए शनिबार पाँचौँ संविधान दिवस ।…

संविधान सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ : प्रधानन्यायाधीश जबरा

संविधान सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधान सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ भएको बताएका छन् । संविधान दिवसमा भिडियोमार्फत सन्देश दिँदै उनल…

हल्लाको पछि लागेर सरकारको आलोचना गर्नु गलत : प्रधानमन्त्री (पूर्ण पाठसहित)

हल्लाको पछि लागेर सरकारको आलोचना गर्नु गलत : प्रधानमन्त्री (पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाको पछि लागेर सरकारको आलोचना गर्नु गलत भएको बताएका छन् । संविधान दिवस २०७७ को अवसरमा शनिबार सैनिक मञ्च टुंडिखेलब…