चितवनमा ४५ हजार बढी भेडाबाख्रालाई ‘पिपिआर’को खोप लगाइयो

चितवनमा ४५ हजार बढी भेडाबाख्रालाई ‘पिपिआर’को खोप लगाइयो

भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि चितवनमा एक हप्तामा ४५ हजार बढी भेडाबाख्रालाई खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ…