ह्विलचियर बास्केटबलको उपाधि पोखरा नीलोलाई

ह्विलचियर बास्केटबलको उपाधि पोखरा नीलोलाई

गण्डकी प्रदेशस्तरीय प्रथम पारा खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजनामा भएको दुईदिने प्रतियोगिताअन्तर्गत एक सय २५ खेलाड…