सिन्धु रोजगारी सेवाले दुई सय बेरोजगारलाई पाँच हजारका दरले ठग्यो

सिन्धु रोजगारी सेवाले दुई सय बेरोजगारलाई पाँच हजारका दरले ठग्यो

काठमाडौंको चाबहिलमा बस्ने बन्दना बमले टिकटक चलाउने क्रममा एउटा विज्ञापन भिडियो देखिन्। त्यसमा लेखिएको थियो– काम आजैबाट, तलब रु २५ हजारभन्दा माथि।&nbsp…