रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ। जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला स…
असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह
प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग ल…
बाढीपहिरोपीडितलाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सांसद भट्टराईको माग
नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगाय…
जिल्ला निर्वाचन कार्यालय खारेज गरे चुनावको निष्पक्षतामा जनविश्वास हुँदैन : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताएका…
निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाएसरह : सांसद भट्टराई
नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्। …
संघीयता कार्यान्वयनसँगै बढ्यो सांसदलाई दिने बजेट
नेपालमा सांसदलाई बजेट बाँड्ने परिपाटी ०५२ सालबाट सुरु भएको हो, त्यतिवेला प्रतिसांसद दुई लाख खर्च गर्न पाउँथे
बजेट नसच्याईकन पारित हुन सक्दैन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन्।ब…
‘राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँग संवाद नगर्ने संस्कृति अन्त्य हुनुपर्छ’
नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुन अनन्तले राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँगको संवाद बढाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय…
नेपालमा रासायनिक मल कारखानाभन्दा प्रशोधन उद्योग र कोल्डस्टोरकाे आवश्यकता छ : सांसद शर्मा
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका छन्। बुधबार…
सांसद भण्डारीकाे प्रस्ताव- कति वर्ष एउटा ग्राउन्ड बनाउँदै छाैँ भन्ने, एकैचोटि बनाइदिऊँ न !
कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेलमैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वर्षौँदेखि एउटा क्रिकेट मैदान बन्न …
प्रभु साह भन्छन्- लुटेर बसेका कर्मचारीलाई पेन्सन दिने, तर किसानलाई नदिने !
आमजनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानका&nb…
विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : सांसद साह
आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष …
किसानका लागि न्यूनतम मूल्य र बजारको ग्यारेन्टी सरकारले गरोस् : सांसद चौधरी
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कृषिवस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन्। सोमबार प्…
हुँदै नभएको स्थानका नाममा बजेट विनियोजन भएको छ : सोविता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छिन्। का…
बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा
सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन्। सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका वेला उनले सोही का…
एमालेलाई सांसद खतिवडाको प्रश्न- सदनमा भैँसी-राँगाको कुरा गर्ने, जलहरीको चाहिँ नगर्ने ?
सत्तारुढ दल कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्लाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्। आइतबार संघीय सं…
आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदलाई हेप्छ : महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्। बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर मात्रै अघि बढ्ने प्रणालीक…
बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरूको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन्। उनले सरकारले…
अर्थमन्त्रीलाई सांसद पौडेलकाे प्रश्न- छलफलमा उठेका विषयलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ ?
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरूले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरे…
बजेटबारे ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण : जनार्दन शर्मा
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही …