गुल्मीका एक युवक भारतमा जलेर गम्भीर घाइते, आर्थिक अभावले उपचारमा ढिलाइ

गुल्मीका एक युवक भारतमा जलेर गम्भीर घाइते, आर्थिक अभावले उपचारमा ढिलाइ

गुल्मी दरबार गाउँपालिका– ३ राजाका २० वर्षीय आशिष सूर्यवंशी पाँच महिनाअघि भारत गएका थिए । तीन महिनादेखि  उनीहैदराबादको एक होटेलमा काम गर्थे । यही माघ ९ गत…