११ महिना कैदमा बसेर छुटे राय

११ महिना कैदमा बसेर छुटे राय

राजस्व छलीको मुद्दामा फसेर जेल परेका बाराका उमाशंकर राय भर ११ महिनापछि धरौटी तिरेर तारेखमा रिहा भएका छन् । सर्वोच्च अदालतले उनलाई शुक्रबार २५ हजार धरौटीमा …