तानसेन-तम्घास सडक दैनिक ६ घन्टा बन्द

तानसेन-तम्घास सडक दैनिक ६ घन्टा बन्द

पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घन्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न प…