प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

सदन सुरु गराउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार…