छिन्नमस्ता गाउँपालिकाका मेयर विद्यानन्द चौधरीलाई ‘बेस्ट मेयर अवार्ड’

छिन्नमस्ता गाउँपालिकाका मेयर विद्यानन्द चौधरीलाई ‘बेस्ट मेयर अवार्ड’

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड समारोहमा छिन्नमस्ता गाउँपालिकाका मेयर विद्यानन्द चौधरी ‘बेस्ट मेयर अवार्ड’बा…

सिँचाइमा प्रयोग बिजुलीको आधा महसुल गाउँपालिकाले तिरिदियो

सिँचाइमा प्रयोग बिजुलीको आधा महसुल गाउँपालिकाले तिरिदियो

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले किसानले सिँचाइका लागि प्रयोग गरेको बिजुलीको महसुलको ५० प्रतिशत तिरिदिएको छ। छिन्नमस्ताका ५९७ किसानको विद्युत् महसुलबा…

छिन्नमस्ता गाउँपालिका बालविवाहमुक्त क्षेत्र घोषणा

छिन्नमस्ता गाउँपालिका बालविवाहमुक्त क्षेत्र घोषणा

सप्तरीको छिन्नमस्ता गाउँपालिकालाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको छ। आइतबार एक समारोहबिच छिन्नमस्ता गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो। कार्यक्रम…

काठमाडौंकेन्द्रित आन्दोलन गर्ने छिन्नमस्ताका जनप्रतिनिधिको चेतावनी

काठमाडौंकेन्द्रित आन्दोलन गर्ने छिन्नमस्ताका जनप्रतिनिधिको चेतावनी

सप्तरीको छिन्नमस्ता शक्तिपीठसम्म पुग्ने रुपनी–छिन्नमस्तादेखि भारतीय नेउर बोर्डरसम्मको सडक तोकिएको समयमा निर्माण नभएपछि छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू…

काममा ढिलासुस्ती भएपछि पालिका अध्यक्षले सडकमै थाले संवाद कार्यक्रम

काममा ढिलासुस्ती भएपछि पालिका अध्यक्षले सडकमै थाले संवाद कार्यक्रम

सप्तरीको रूपनी–छिन्नमस्ता सडकखण्डको अधुरो काम तीव्रगतिमा गराउन दबाब दिने उद्देश्यले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सडकमै स्थानीयवासीसँग स…

सडक बनाउन माग गर्दै छिन्नमस्ताका जनप्रतिनिधि धर्नामा

सडक बनाउन माग गर्दै छिन्नमस्ताका जनप्रतिनिधि धर्नामा

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि सडक डिभिजन कार्यालय लहानअगाडि धर्नामा बसेका छन्। राजविराजदेखि छिन्नमस्ता सखडा बजार हुँदै न्योर बोर्डरसम्म निर्मा…

छिन्नमस्तामा सिँचाइको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने

छिन्नमस्तामा सिँचाइको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने

सप्तरीको छिन्नमस्तामा किसानको सिँचाइको विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले…

छिन्नमस्ताको मुकुट प्रकरण : गाउँपालिकाले समितिसँग माग्यो सातदिने लिखित जवाफ

छिन्नमस्ताको मुकुट प्रकरण : गाउँपालिकाले समितिसँग माग्यो सातदिने लिखित जवाफ

छिन्नमस्ता गाउँपालिकाले छिन्नमस्ता भगवती संरक्षण संवर्द्धन समितिसँग सात दिनभित्र लिखित जवाफ माग गरेको छ। छिन्नमस्ता भगवतीको मूर्तिको चाँदीको मुकुट परिवर्तन गरेको…

औषधि खरिदमा अनियमितता : अख्तियारले थाल्यो छानबिन

औषधि खरिदमा अनियमितता : अख्तियारले थाल्यो छानबिन

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत  मंसिरमा औषधि  खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । औषधि &…

सेवाग्राहीलाई सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण माग

सेवाग्राहीलाई सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण माग

सूचना लुकाउने सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ। एक प…

समाचार प्रभाव : किस्ता तिर्न नसकेर आत्महत्या गरेका रामदेवको ऋण जनप्रतिनिधिले तिरिदिने

समाचार प्रभाव : किस्ता तिर्न नसकेर आत्महत्या गरेका रामदेवको ऋण जनप्रतिनिधिले तिरिदिने

सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा झुन्डिएर आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकको सबै ऋण …

कमिसनको लोभमा गाउँपालिकाबाटै मनपरी औषधि खरिद

कमिसनको लोभमा गाउँपालिकाबाटै मनपरी औषधि खरिद

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कमिसनको लोभमा मनपरी ढंगले खरिद गरी जनस्वास्थ्यसँग खेलवाड गरेको पाइएको छ। गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० …

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा अध्यक्ष र उपाध्यक्षबी…