ओमिक्रोनले ‘सुनामी’ ल्याउने डब्लुएचओको चेतावनी
संक्रमण तीव्र गतिमा बढेसँगै विश्वभरको स्वास्थ्य सेवा प्रणालीमा समेत ठूलो दबाब सिर्जना भएको डब्लुएचओको भनाइ युरोप, अमेरिका, अफ्रिका र एसियाका केही देशहर…
डेल्टाभन्दा ओमिक्रोन कम गम्भीर रहेको पुष्टि
युरोप र अमेरिकामा बालबालिकामा ओमिक्रोन संक्रमण बढ्यो नेपालमा १० वर्षमुनिका बालबालिकाको दैनिक कोभिड संक्रमणदर १० जनाभन्दा कम छ । त्यस्तै, १० देखि २० …
ओमिक्रोनका संक्रमित बढेपछि इटालीमा प्रतिबन्धहरू घोषणा
इटालीमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको पाइएको छ। यहाँ प्रतिदिन यस्तो संक्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरूमा कडाइ गरिएको …
नेपालमा थप एकजनामा ‘ओमिक्रोन’ पुष्टि, तत्काल समुदायमा फैलिने सम्भावना कम
चिकित्सकहरू भन्छन्– ओमिक्रोन शंका गरिने एस जिन परीक्षणमा न्यून नमुना भेटिएकाले तत्काल समुदायमा फैलिने सम्भावना कम छ नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ…
थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि
नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार ९८ वर्षीय एक वृ…
अमेरिकामा ओमिक्रोन संक्रमित बढ्दै, डब्लुएचओद्वारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह
अमेरिकामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमितहरू बढ्दै गएको देखिएको छ। यहाँ हरेक दिन ओमिक्रोनका संक्रमितको संख्यामा वृद्धि भइरहेको बताइएको छ। अमेरिकी…
ओमिक्रोन त्रास : ६७ देशबाट नेपाल आउँदा सात दिन होटेल क्वारेन्टिन अनिवार्य
ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरिएको छ । यो मापदण्ड कार्यान्वयन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभाग…
ओमिक्रोनलाई बेवास्ता नगर्न डब्लुएचओको आग्रह
हालसम्मकै सबैभन्दा उच्च संक्रामक देखिएको ओमिक्रोन भेरियन्टलाई बेवास्ता गरिएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले हालसम्म ७७ वटा द…
ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि मुम्बईमा दुई साता निषेधाज्ञा
ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि भारतको व्यापारिक केन्द्र मुम्बईमा दुई साता निषेधाज्ञाको घोषणा गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्रिसमस र नयाँ वर्ष नजिकै…
ओमिक्रोन भेरियन्टबाट पहिलोपटक मृत्यु
दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको उन्नाइसौँ दिनमा बेलायतमा एकजनाको मृत्यु कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनले पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ…
बंगलादेशमा पनि भेटियो ओमिक्रोन भेरियन्ट
बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ। शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका संक्रमित भेटिएका जनाएको छ। यहाँका स्वास्थ्यमन्त्री जा…
ओमिक्रोन पहिचान गर्न जिन सिक्वेन्सिङ बढाउने तयारी
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकार जिन सिक्वेन्सिङ बढाउने तयारीमा लागेको छ । जिन सिक्वेन्सिङ भइरहेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आउँदो साता…
ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त
ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएक…
दक्षिण अफ्रिकामा पुष्टि हुनुभन्दा पाँच दिनअघि नै नेपाल आएका थिए ओमिक्रोन संक्रमित
- संसारलाई त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा पुष्टि भएको थियो । तर, त्यसको पाँच दिनअघि अ…
नेपालमा ओमिक्रोन : विमानस्थलमा देखाएको पिसिआर रिपोर्ट नेगेटिभ, १७ दिनपछि संक्रमण पुष्टि
नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। ओमिक्रोन पुष्टि भएका ६६ वर्षीय ती व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मंसिर ३ (१…
नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ भेरियन्टबारे जानकारी दिएको हो। विदेशबाट आएक…
बैतडीमा भारतबाट फर्किनेले सात दिन क्वारेन्टिन बस्नुपर्ने
भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रूपमा क्वारेन्टिनमा राखिने भएको छ। भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि बैतडीमा भा…
भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कम्तीमा पनि २१ नयाँ संक्रमित देखिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अन्य देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो…
श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस
घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट–ओमिक्रोन, श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि द…
‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन नाकामा कडाइ
भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमित फेला परेपछि नेपालगन्ज नाकामा कडाइ गरिएको छ । कामका लागि भारतका विभिन्न सहर पुगेर स्व…