न्यायाधीश नियुक्तिबारे पूर्वप्रधानन्यायाधीशकाे टिप्पणी- हलुवाबेद रोपेर सुन्तला फल्दैन
पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको प्रक्रिया बेठीक रहेको बताएका छन्। काठमाडौं विश्वविद्यालयमा नेपाली कानुनी साहित्य समितिद्वारा आयोजित कार्…
प्रतिकूल बकपत्रका कारण फौजदारी मुद्दामा न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरूलाई न्याय दिन नसकिएको बताएका छन्। मंगलबार इन्सेक…
जतिसक्दो छिटो परिषद्को बैठक राखेर न्यायाधीश नियुक्ति गर्छाैँ : प्रधानन्यायाधीश कार्की
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्यायपरिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार…
कार्कीको कमान्डमा सर्वोच्च
सुनुवाइ, नियुक्ति, शपथ र पदबहाली एकै दिन । ६५ वर्षे उमेरहदका कारण ५० दिन मात्रै कार्यकाल भएका कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउने, कार्यकाल सकिने महिना …
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ
नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गर…
संसदीय सुनुवाइमा प्रस्तावित प्रधानन्यायाधीश कार्की, छोटो कार्यकालमा बहुवर्षीय कार्ययोजना
सांसदहरूको प्रश्नोत्तरपछि अनुमोदन गर्ने वा अस्वीकृत गर्ने निर्णय लिइने प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनु…
‘अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्नेछु’
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार बसेको संसदीय सुनुवाई समि…
प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आज
समितिलाई अवैध भन्दै उजुरीकर्ताले बुधबार छलफल गर्न मानेनन्, आज प्रतिनिधिसभा बैठक पनि भएकाले सुनुवाइ सकिने सम्भावना न्यून गम्भीर आरोपको सामना गरिरहेका प्रधान…
संसदीय सुनुवाइ समितिमा भाँडभैलो
संसदीय सुनुवाइ समितिमा भाँडभैलो भएको छ। सदनले संशोधन गरेको संयुक्त समिति नियमावली राजपत्रमा प्रकाशित नभएकाले सुनुवाइ नै अवैध जिकिर गर्दै छलफलमा सहभागी हु…
प्रस्तावित प्रधानन्यायाधीश कार्की दोहोरो दबाबमा
कार्यक्षमतामाथि प्रश्न उठाउँदै न्यायाधीशसम्मका २९ उजुरी, अनिवार्य अवकाशको समयसीमा तोक्दै न्यायपरिषद्को पत्र सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठ न्या…
संसदीय सुनुवाइ समिति : प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ ३२ जेठमा
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमा ३२ जेठमा सुनुवाइ हुने भएको छ। सोमबार बसेको संसदीय सुनुव…
प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध २९ उजुरी
न्यायालय प्रवेशदेखि कार्यसम्पादन, आचरण र प्रधानन्यायाधीश सिफारिस प्रक्रियासम्ममा प्रश्न, डेढ महिनापछि स्वेच्छिक अवकाशमा जाने कार्कीलाई प्रधानन्यायाधीश बनाएर राज्य ढुक…
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस : संसदीय सुनुवाइ समिति गठनको तयारी
१४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाउने बाटो खुलेको छ । सोमबार संवैधानिक परिषद्ले सर्वाेच्चका वरिष्ठतम न्…
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ। सोमबार बेलुका बसेको परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस ग…
प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री…
सर्वोच्चमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम गर्छौँ : कामु प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताएका छन्।&n…
यथाशीघ्र रिक्त न्यायाधीशको नियुक्ति गर्छौँ : कामु प्रधानन्यायाधीश कार्की
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले रिक्त न्यायाधीशहरूको पद छिट्टै पूर्ति गरिने बताएका छन्। कानून व्यवसायी महिलाहरुको ३०औँ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा…
दीपककुमार कार्की बिदामा, हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की आजदेखि कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका कायममुकायम प्रधा…
कानुन व्यवसाय मर्यादित नभएसम्म न्यायपालिका बलियो हुँदैन : वरिष्ठतम् न्यायाधीश कार्की
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायलाई मर्यादित र कानुन व्यवसायीलाई अनुशासित बनाए मात्र न्यायपालिका निष्पक्ष र बलियो हुने बता…
न्यायाधीशहरूको मनबाट डर हट्नुपर्यो : वरिष्ठतम् न्यायाधीश कार्की
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरूको मनबाट डर हटेमा मात्र स्वतन्त्र रूपले न्याय निरुपण गर्न सक्ने बताएका छन् । सोमबार सञ्चारकर्मीहरूसँ…