महिलाको चरित्र हत्या हुने गरी भिडियो बनाउने ४ युट्युबर पक्राउ
सामाजिक सञ्जाल युट्युबको प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको …
अपहरण गरेको आरोपमा चारजना पक्राउ
अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चारजनालाई पक्राउ गरेको छ । हेटौँडा– ११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले आइतबार चारजनालाई पक्राउ गरेक…
स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ
प्रहरीले रौतहटबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिकास्थित प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी टोलीले चार लाख ५१ हजार ने…
वन्यजन्तु ओसार–पसारका फरार कसुरदार पक्राउ
बाँके प्रहरीले वन्यजन्तु ओसार–पोसार मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । वन्यजन्तु ओसार–पोसार मुद्दामा बाँके जिल्ला अदालतले १२ असार, ०७३ मा १…
भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ
सादा पोसाकमा खटिएको प्रहरीले जाजरकोटबाट एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। भेरी नगरपालिका– ६ भेरेस्थित जंगलछेउबाट ५५ वर्षीय रगवीर घर्तीलाई प्रह…
लागुऔषधसहित मकवानपुरबाट एकजना पक्राउ
मकवानपुरको भीमफेदी गाउँपालिकाबाट लागुऔषध अफिमजस्तो पदार्थसहित एकजना पक्राउ परेका छन्। प्रहरी चौकी भैँसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँड…
४५९ रुपैयाँ लुट्ने ३८ वर्षपछि पक्राउ
चार दशकअघि चार सय ५९ रुपैयाँ लुट्ने गिरोहका एक मुख्य नाइके पक्राउ परेका छन्। बेलौरीको मदिरा कम्पनी लारा डिस्ट्रिलरीबाट अन्तःशुल्कबापतको चार सय ५९ रु…
प्रेमीको सहयोगमा पतिको हत्या, १७ दिनपछि पत्नी पक्राउ
भारत पुर्‍याएर आफ्नै पतिको हत्या गरेको आरोपमा गोलबजार नगरपालिका–४ निपनिया कुटीकी ३८ वर्षीया हरिहरदेवी महरा पक्राउ परेकी छन् । १७ दिनअघि ३९ वर्षीय …
दुई फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध मुद्दामा कैद भुक्तान गर्न बाँकी फरार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्र…
भरुवा बन्दुकसहित एकजना पक्राउ
मोरङको मिक्लाजुङ गाउपालिका–५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई प्रहरीले दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ। आफ्नै घरमा दुई नाल भरुवा बन्दुक ल…
फैसला भएको १५ वर्षपछि ठग पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेले फैसला भएको १५ वर्षपछि फरार ठग पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेले गुठी ठगी अभियोगमा कैद र जरिवानासहित २०६३ सालमा फैसला गरे…
अत्याधुनिक पेस्तोलसहित काठमाडौंबाट एक पक्राउ
सशस्त्र प्रहरीले मेड इन जर्मन लेखिएको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर–३ का २४…
ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ
काभ्रेको बनेपा नगरपालिका– १२ जनागलमा ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् । भदौ २६ गते राति साढे एक बजे १३ व…
सर्जिकल सामग्रीको सप्लायर्स बनेर ४२ लाख ठगी गर्ने पक्राउ
सर्जिकल सामग्रीको सप्लायर्स बनेर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ४२ वर्षीय सरल रानालाई महानगरीय अपराध महाशाखाले ललितपुर बागडोलबाट पक्राउ गरेको हो।…
जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
पिजी रियल स्टेट एन्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। प्रतिव्यक्ति दुई हजार पाँच सय…
बालिका करणी गर्न खोज्ने युवक पक्राउ
मध्यराति बालिका शौचालय गएको मौका छोपी बालिकालाई करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। रामेछापको गोकुलगंगा गाउँपालिका– ४ बेताली घर भएकी …
देवचुलीबाट डेढ लाख नगदसहित पाँच जुवाडे पक्राउ
पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १७ बाट नवलपुर प्रहरीले तास खेलिरहेका पाँचजनालाई एक लाख ५० हजार आठ सय ५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ । …
लागुऔषधसहित दुईजना पक्राउ
महोत्तरीमा लागुऔषधसहित सशस्त्र प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रदेश नं. ०२ ०२२ प ३४७२ नम्बरको पल्सर मोटरसाइकल चेकजाँचको क्रममा अगरबत्तीभित्र लुकाएको अव…
प्रतिबन्धित ब्राउनसुगरसहित एक पक्राउ
कडा लागुऔषधको रूपमा लिइने प्रतिबन्धित ब्राउनसुगरसहित प्रहरीले शुक्रबार सिराहा नगरपालिका– १७ बाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय…
करणी अभियोगमा ओखलढुंगाका एक व्यक्ति पक्राउ
ओखलढुंगामा करणी आरोपमा एक युवा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सुनकोसी गाउँपालिका– ९ कटुञ्जेका ३३ वर्षीय भोला कटवालल…