कांग्रेसको १४औँ महाधिवेशनले नेतृत्व चयन मात्रै गर्ने, मूल तयारी समितिसहित विभिन्न समिति गठन (नेताको जिम्मेवारीसहित)
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेतृत्व चयन मात्रै गर्ने भएको छ। नीति तथा कार्यक्रम भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले अधिवेशन ग…