लिगमा फ्रेन्ड्सको पहिलो जित

लिगमा फ्रेन्ड्सको पहिलो जित

सहिद स्मारक ए डिभजिन लिगको दशौँ चरणको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइज क्लबमाथि ५–२ को सानदार जित निकालेको छ । लिगको नवौँ चरणसम्म जितविहीन रहेको फ्रेन्ड्स…