सत्ता र प्रतिपक्षी दलका नेता भन्छन्– न्यायालयको विवादमा दलमा छलफल गरिहाल्नुपर्ने आवश्यकता छैन

सत्ता र प्रतिपक्षी दलका नेता भन्छन्– न्यायालयको विवादमा दलमा छलफल गरिहाल्नुपर्ने आवश्यकता छैन

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिकाभित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित…