फरएभर म्यानपावरले तीन लाखसम्म असुलेर भिजिट भिसामा युएई उडाएका २० नेपाली अलपत्र

फरएभर म्यानपावरले तीन लाखसम्म असुलेर भिजिट भिसामा युएई उडाएका २० नेपाली अलपत्र

गत ३१ असोजमा कैलालीका चन्द्र बोहरा वैदेशिक रोजगारीका लागि दुबई गए । उनलाई पठाउने फरएभर ह्युमन रिसोर्स सोलुसन कम्पनीका एजेन्ट सुरज राई विमानस्थलमै आइपुगे । उ…