महिला टी–२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

महिला टी–२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

एसियन छनोटमा नेपाल, हङकङ, भुटान, कुवेत, मलेसिया र आयोजक युएईले प्रतिस्पर्धा गर्नेछन्, खेल एकल राउन्ड रोविनका आधारमा हुनेछ