सडकको खाल्डो पुर्ने दायित्व पाँचवटा कार्यालयको, आठ दिनसम्म पुरिएन बानेश्वरको खाल्डो

सडकको खाल्डो पुर्ने दायित्व पाँचवटा कार्यालयको, आठ दिनसम्म पुरिएन बानेश्वरको खाल्डो

उपत्यकाको मुख्य सडक नयाँ बानेश्वरस्थित सडकको बीचमा ठूलो खाल्डो परेको आठ दिन बितिसक्यो। सहरको मध्यभागमा पर्ने यस सडकखण्डको खाल्डो हरेक दिन ओहोरदोहोर गर्ने सहरवास…