देशमा केही हुँदैन भन्ने बहसको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा केही हुँदैन, सबै सकिन लाग्यो भन्ने निराशाको बहस अन्त्य गर्नुपर्ने बताएका छन्। उनले त्यसको खिलाफमा…
मनहरीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार ट्रकको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी- ७ रमनटारमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा क…
अटो दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर
मकवानपुरको बकैयामा अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। मकवानपुर प्रहरीका अनुसार बुधबार दिउँसो धरान–चतरा…
६ किलो लागुऔषधसहित युवती पक्राउ
मकवानपुर प्रहरीले हेटौँडामा आइतबार ६ किलो लागुऔषध गाँजासहित एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३,…
सौतेनी छोराको कुटपिटबाट सन्तमायाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट मंगलबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका-५ डिल्लीपुरका डिलबहादुर चेपाङक…
हेटौँडामा छठको रौनक [फोटोफिचर]
सूर्यको आराधना र उपासना गरी मनाइने छठपर्वको हेटौँडामा पनि रौनक छाएको छ। छठपर्वको मुख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू हेटौँडा- १ स्थित राप्तीतटमा रहेको छ…
तिहार सकियो, छठ सुरु
नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठपर्व सुरु भएको छ। अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने छठपर्वको हे…
मकवानपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न रोक
जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ।प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बज…
हेटौँडाबाट पटका र चिनी बरामद
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौँडामा विभिन्न परिमाणको पटका र चिनी बरामद गरेको छ। तिहारको समयमा पटका तथा विस्फो…
मकवानपुरमा संजिता र श्रीकृष्णले पाए पहिलो गैरआवासीय नेपाली नागरिकता
सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेसँगै मकवानपुरबाट पनि दुईजनाले गैरआवासीय नागरिकता लिएका छन्। मकवानपुरबाट पहिलोपट…
बकैयामा बस दुर्घटना हुँदा २२ जना घाइते, तीनको अवस्था गम्भीर
मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घटनामा परी तीनजना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। शुक्र…
कैलाशले दियो कैदीबन्दीलाई खसी र खाद्यान्न
नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ। पालिकाका अध्यक्ष लोकबहाद…
ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौजना घाइते, तीनको अवस्था गम्भीर
मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १९ सान्नानीटारमा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जना…
ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु
मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्यांकरचालक हेटौँडा उ…
हेटौँडा सिमेन्टकाे उत्पादन आजदेखि पुनः सुरु
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। आगो बाल्ने भट्टीका केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्…
भन्सार छली ल्याइएको मदिरासहित पाँच भारतीय पक्राउ
मकवानपुर प्रहरीले आइतबार भन्सार छली ल्याइएको विभिन्न ब्रान्डका आठ सय ५५ बोतल मदिरा, ओसार पसारमा प्रयोग भएको दुईवटा भारतीय कार र पाँचजना भारतीय नाग…
शनिबारदेखि हराएकी पुतलीमाया मृत फेला
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक वृद्धा मृत फेला परकी छिन्। यही ३० भदौदेखि हराइरहेकी इन्द्रसरोवर- २ ठूलोटारकी ९१ वर्षीया पुतलीमाया घलान मृत फेला …
चिकित्सक कुटपिट घटना : हेटौँडामा आकस्मिकबाहेक सबै सेवा बन्द
चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्।हेटौँडाका सरकारी तथा निजी स्वा…
डाक्टर कुटपिट घटना : चारजना पक्राउ, सामूहिक उजुरी दिँदै चिकित्सक
हेटौँडा उपमहानगरपालिका– १ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको कुटपिट घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ…
जबर्जस्ती करणी आरोपमा डाक्टर पक्राउ
मकवानपुर प्रहरीले जबर्जस्ती करणीको आरोपमा मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बाट एकजना डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडाैंको बुढानीलकण्ठ …