गल्दै गए चोलेन्द्र : सम्मानजनक निकासको प्रस्तावपछि न्यायाधीश वार्तामा, बार भन्छ–राजीनामा बटमलाइन
राजीनामा माग्दै नेपाल बार एसोसियसन आन्दोलनमा उत्रिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक निकासको प्रस्ताव राखेका छन् । …