सम्पादकहरूसँग सभामुखको अन्तरक्रिया,‘सदनमा भिआइपीलाई समयसीमा नतोक्नु अव्यावहारिक’
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा बोल्ने अति विशिष्ट व्यक्तिको समयसीमा तोक्न समझदारी जरुरी रहेको बताएका छन् । बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँ…
सभामुख घिमिरे र अस्ट्रेलियाका समकक्षी मिल्टन डिकबीच शिष्टाचार भेट
सभामुख देवराज घिमिरेसँग अस्ट्रेलियाका सभामुख मिल्टन डिकले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। सभामुख घिमिरेकाे कार्यकक्षमा भएको भेटघाटमा सं…
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापनपत्र
नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जन…
शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरे सातदिने आयरल्यान्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको नि…
आयरल्यान्डमा सभामुखको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेटवार्ता
एक साता लामो आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन्। उनले मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर…
देशले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहत भएको बताएका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका …
समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन्। बुधबार सभामुख, उपसभामुखसहित दशवटै …
सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल
सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु भएको छ। बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच छलफल स…
संसद् अवरोध हटाउन दलबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नुबाहेकको विकल्प नरहेको बताएका छन्। आइतबार संसद्को अवरोध खुलाउन …
सदन खुलाउने विषयमा जुटेन सहमति
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन। सभामुख घिमिरेको सिंहदर…
सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल
लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। प्रधा…
सभामुखको भूमिकामाथि सत्तागठबन्धन र रास्वपाले उठाए प्रश्न
सभामुख देवराज घिमिरेले संसद् नियमावलीअनुसार सदन नचलाएको तथा निष्पक्ष भूमिका निर्वाह गर्नुको साटो योजनाबद्ध रूपमा सदनलाई ‘हाइज्याक’ गरेको आरोप सत्तागठबन्धन …
सदन खुलाउन राष्ट्रपतिसँग सभामुख र अध्यक्षले मागे सहयोग
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन्। राष्ट्रपति कार्यालय शी…
सदनको गतिरोध हटाउन सभामुखले बोलाए शीर्ष नेता
दुई सातादेखि अवरुद्ध सदन खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष नेताको बैठक बोलाएका छन् । आइतबार दलका प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख घिमिरे…
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सभामुख घिमिरेले मंगलबार बिहान पुष्पकमल दाहाल ‘…
सभामुख घिमिरे र सिपिसीका नेताबीच भेटवार्ता
सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनसँग भेट गरेका छ…
सभामुख र उपसभामुख भेलामा वरीयता विवाद
अपमानित गरिएको भन्दै राष्ट्रिय सभा उपाध्यक्षद्वारा संयन्त्र बहिष्कार
कोसी प्रदेश सरकार निर्माणमा सभामुखको सहभागिताबारे अदालतको फैसला स्विकार्य : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोसी प्रदेश सरकार निर्माणमा प्रदेश सभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताएका छन्। उनले…
दलहरूको उदासीनताले संसदीय समितिको नेतृत्व चयन हुन सकेन : सभामुख
सभामुख देवराज घिमिरेले दलहरूको उदासीनता र सदनमा बजेटमाथिको छलफलमा व्यस्त हुँदा संसदीय समितिहरूको नियमित बैठक बस्न नसकेको र सभापति पनि चयन हुन नसकेको बता…
व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्न सक्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स…