बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको निरीक्षण : धेरै क्षति भएका डोटी र बझाङका प्रभावित क्षेत्रमै पुगेनन्, घन्टौँ हिँडेर दु:ख सुनाउन सदरमुकाम आएका पीडितलाई भेट पनि दिएनन्
- प्रधानमन्त्री शेरबहादुर देउवा आउने खबर पाएपछि पहिरोबाट विस्थापित डोटी कोइरेलीका ३० पीडित दुई घन्टा पैदल र एक घन्टा बस चढेर दु:ख बिसाउन भोकभोकै दिपायलस्थित…