नर्वेमा धनुकाण आक्रमण हुँदा पाँचजनाको मृत्यु

नर्वेमा धनुकाण आक्रमण हुँदा पाँचजनाको मृत्यु

नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा पाँँचजनाको मृत्यु भएको छ। राजधानी ओस्लोदेखि दक्षिण–पश्चिमको कोङ्सबेर्गमा भएको सो आक्रमणमा थप दुईजना घाइते भएकाे&…